Monday, January 4, 2010

बिदेशमा बस्ने लेखकहरुका लागि सहयोगको प्रण

नेपाल बाहिर बसेर नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकारलाई सहयोग गर्ने बिचारले हामीले बाल्मन्जरी ब्लग चलाउन थालेका छौ ।
तपाईंहरु आफुले लेखेका कथा , कविता , नाटक ,निबन्ध , आत्मकथा आदि कसरी छपाएर आफ्नु नाम कमाउने वा नेपाली साहित्यको सेवा गर्ने भनेर सोचिरहनु भएको छ भने आउनुहोस् तपाईंका समस्याको समाधान गर्न हामी तपाईंको सेवामा छौ ।
तपाईंले लेख्नु भएका सामाग्रीहरु हामीलाई पठाउनुहोस् , उखु पठाउनु भयो भने तपाईंलाई चिनी पठाउने हाम्रो प्रण छ ।

सम्पादन भनेको त्यही उखुलाई चिनी बनाउने प्रकृया हो ।

तपाईंले पठाउनु भएको सामाग्रीलाई केलाइकुलाई गर्ने ,शुद्धिकरण गर्ने , प्रुफरिडिङ गर्ने , भूमिका लेखाउने, ले- आउट डिजाइन गर्ने देखि स्तरीय छपाइ गरी प्रकाशनसम्मको कामका लागि हामीलाई सम्झनुहोस् ।

सम्पर्क इमेल : balmanjari@gmail.com

No comments:

Post a Comment